काठमाडौं । अतिरिक्त भत्ता माग गर्दै संसदका कर्मचारीहरुले आन्दोलन तयारी गरेका छन् । उनीहरुले भत्ता नपाए पुस १ गतेदेखि काम रोक्ने बताएका छन् ।

संसद सचिवालयका कर्मचारी कर्मचारीले यसअघि ८० प्रतिशत भत्ता र दैनिक ६ सय रुपैयाँ खाजा खर्च बुझ्ने गरेका थिए । संसद सेवा विशिष्ट सेवा भएकाले यो सुविधा नभए पुस १ गतेदेखि आन्दोलन गर्ने कर्मचारी युनियनका मेघराज अर्यालले बताउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments