भारतीय र नेपाली स्वादका लागि चर्चित क्वीन स्ट्रीट मेलबर्न स्थित निरंकर रेष्टुरेन्टले नयाँ ब्यबस्थापनमा नौला  स्वादका परिकारहरु  थ्री कोर्स इन्डल्गेंस लन्च बुफेट मात्र $१३.९० मा उपलब्ध गराउने अफर ल्याएको छ | सातामा सोमबार देखि बुधबार खुल्ला रहने निरंकर रेष्टुरेन्टले  १३  अक्टोबर देखि ३१ अक्टोबर सम्म यो अफर प्रदान गर्ने जनाएको छ | कर्पोरेट फन्कसन र सेमिनारका लागि उपयुक्त निरंकर रेष्टुरेन्टमा  गेटटुगेदरका लागि उत्कृष्ट वातारण रहेको व्यस्थापनले जनाएको छ | रेस्टुरेन्टमा एकै पटक सय जना भन्दा बढी अटाउन सक्ने सुविधा छ |
10612987_357314477765132_7147968323338116641_n

Comments