काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट–४ शंखदेवका एक महिला दुई छोरीसहित बेपत्ता भएकी छिन् । २७ वर्षीया जमुना न्यौपाने ५ वर्षीया छोरी सुरक्षा र १५ महिनाकी छोरी समीक्षासहित एक सातादेखि बेपत्ता भएकी हुन् ।

एकसातासम्म आफन्तकहाँ खोज्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी गरिएको जेठानी दिदी राधिका न्यौपानेले बताउनु भयो । जमुनाकी पति वैदेशिक रोजगारीमा रहेको र पत्नी हराएको खबरपछि घर फर्किएका छन् ।

प्रहरीले जमुनाको कोठा खानतलासी गर्दा पतिले कहिल्यै माया नगरेको, अरुको कुरा सुनेर गाली गरेकाले घर छाडेको पत्र भिटिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments