काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने तीन जना युवालाई प्रहरीले काडाघाँरीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रज्वल तमाङ, सुजन श्रेष्ठ राजाराम दनुवार रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments