काठमाडौं । राष्ट्रिय गौरवका आयोजना र तत्काल सम्बोधन गरिनुपर्ने कामबारे इन्टरनेट प्रविधिको माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफै प्रधानमन्त्री कार्यालयबाट अनुगमन गर्ने व्यवस्था मिलाइँदैछ ।

त्यसका लागि तत्काल समस्या समाधान कक्ष ( एक्सन रुम) तयार गरिने छ त्यस्तो कार्यकक्ष तीन महिनाभित्र सक्ने गरी निमार्ण कार्य थालिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments