काठमाडौं । इतिहासमै पहिलो पटक नेपाल ल क्याम्पसको स्नातक तह (एलएलबी) प्रथम वर्षमा १० हजार ८ सय ६० जना भर्ना भए । तर नियमित कक्षालिने विद्यार्थीको मुस्किलले ५ सय छन् ।

३ वर्षे एलएलबी, ५ वर्षे बीएलएलबीका साथै २ र ३ वर्षे एलएलएम कार्यक्रम सञ्चालन हुने क्याम्पसको प्राध्यापक भने ५५ जनाले धानेका छन् । ल क्याम्पसमा हाल ३८ जना प्राध्यापक दरबन्दी रिक्त छ तर त्रिवि लगाएत सरोकारवाला निकाय भने दरबन्दी थप गर्ने तर्फ सचेत देखिएका छैनन्  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments