काठमाडौं । यस वर्षको एसईई चैत १० देखि हुने भएको छ ।

परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रदेश तहमा परीक्षा सञ्चालन गर्ने भनिएपनि तयारीकै क्रममा रहेकाले यस वर्ष बोर्डमातहतमै हुनलागेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments