मेलबर्न । नेपालको चितवनस्थित भरतपुर महानगरपालिका र अष्ट्रेलियाको बेसाइड काउन्सिलबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।

यो साता बसेको मन्त्रिपरिषद वैठकले दुई शरबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको हो । बेसाइड सिटी अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहरको दक्षिणी भेगमा पर्दछ । कुल ३६ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बेसाइडको जनसंख्या झण्डै एक लाख रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments