काठमाडौं । सरकारले मदिरा कारोबार निकै कडाइ गर्न लागेको छ । गृह मन्त्रालयले मदिरा किनबेच र सेवनमा कडाइ गर्न लागेको हो ।

शान्तिसुरक्षामा खलल पुगेको र हिंसा बढेकाले मदिरा नियन्त्रणमा गृहले कडाइ गर्न लागेको हो । मदिरा उत्पादन र वितरणमा पनि कडाइ गर्ने सरकारको तयारीमा मदिरा व्यवसायीले भने विरोध जनाइरहेका छन् ।

सरकारले मदिरा खरिदका लागि पनि परिचय पत्र देखाउनु पर्ने नियम ल्याउन लागेको छ । अपरान्ह ४ बजेदेखि मात्रै मदिरा किन्न पाइनेछ । होटल, रेष्टुरेन्टले साँझ ५ बजेदेखि मात्रै मदिरा बेच्न पाउने छन् । मदिरा उपहारका रुपमा लिन दिन निषेध गरिँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments