काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए। उनीहरु त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा ।

मन्त्री पण्डित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए । हामीले भनेको मान्छे किन सरुवा नभएको ? कोही उनीलाई केरकार गरिरहेका थिए। कोही सरुवा गर्नुपर्ने कर्मचारीको नाम टिपाइरहको थिए। स्वकीय सचिव भने खुरुखरु टिपिरहेका समाचार आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments