एजेन्सी । क्यानाडाले आगामी २०२० सम्ममा तीन लाख भन्दा बढी आप्रावासी भित्र्याउने योजना बनाएको छ । देशको अर्थतन्त्रलाई अझ बलियो बनाउनको लागि उक्त योजना बनाइएको बताइएको छ ।

क्यानडाले २०१८ मा ३ लाख १० हजार जना आप्रवासी भित्र्याएको छ । क्यानडा सरकारले २०१९ मा ३ लाख ३० हजार जना र २०२० मा ३ लाख ४० हजार जना आप्रवासी भित्र्याउने योजना बनाएको छ । क्यानडाका इमिग्रेसन मन्त्री अहमद हुसेनले आप्रवासीहरुले देशको अर्थतन्त्रलाई बलियो बनाउनको लागि र विश्वव्यापीकरणमा जानको लागि सहयोग गर्ने हुनाले क्यानाडा तथा यहाँका जनतालाई आप्रवासीहरुको संख्या वृद्धिले सहयोग हुने बताएका छन् ।

Canada Immigration

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments