काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले गीत गाएका छन् । बिक्रमले चलचित्र ‘प्रसाद’का लागि बिहिबार गीत रेकर्ड गराएका हुन् ।

चलचित्रमा गीत रेकर्ड गराउन पाउँदा बिक्रम एकदमै खुसी थिए । पहिलोपटक मिडियासामु आउँदा बिक्रमलाई पारिश्रमिक र अन्य बिबिध बिषयमा प्रश्नहरु सोधिएको थियो । प्रश्नको जवाफ दिने क्रमम नर्भस भएका बिक्रमले सकेसम्म सामान्य हुने प्रयास गरे । हेरौँ भिडियोः

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments