काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोन र अभिनेता रणवीर सिंहको विवाह भएको छ । एकसाता अघि भएको विवाहको पूर्ण तस्बिर अहिलेसम्म पनि सार्वजनिक भइसकेका छैनन् । तस्बिर सार्वजनिक नभएको खबर मिडियामा छाइरहँदा रणवीर दीपिकाले भने विवाहको तस्बिर सार्वजनिक गरेका छन् । हेरौँ उनीहरुले सार्वजनिक गरेको विवाहका तस्बिरहरुः

 

Comments

comments