काठमाडौं । नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जनकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि नम्बरमा एसएमएस गरी घटना र अपराधको जनकारी दिन सकिने भएको छ ।

प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सुचना लिन सहज हुने विश्वास प्रहरीले लिएको छ ।

निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औं महानगरिय प्रहरी दिवसको अवसर पारेर सेवाको सुरुवात गर्नुभएको छ । प्रहरीको टोल फ्री नम्बर १०० मा एसएमएस गर्दा सुल्क लाग्ने छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments