काठमाडौं । सरकारले सातौं कर दिवस भव्यताका साथ मनाइरहँदा कर विवादकै कारण देशभरका २५० कपडा उद्योग शनिबारबाटै बन्द भएका छन् ।

चालु आर्थिक वर्ष ०७५/०७६ को बजेट र आर्थिक ऐनमार्फत भ्याट फिर्ता तथा छुटको नीति एकमुष्ठ रुपमा हटाइ कुनै सुविधा दिन नसकेको तथा कर छलेर आउने विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै नेपाल कपडा उद्योग संघले बन्द गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments