मेलबर्न । अष्ट्रेलियाकी मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्।   जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा अाउने गरकी छन्।  उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।

अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् ।

जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।

 

Comments

comments