बर्दिया । आफ्नै दाजुको २५ वर्षीया छोरीलाई पटक –पटक करणी गर्दै आएको आरोप लागेका ३६ वर्षीय नरेश कामी फरार छन् ।

गत कार्तिक २३ गते तिहारको समयमा करणी गरिरहेको भैली खेल्न गएका स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेपछि उनी फरार भएका हुन् ।

मधुवन नगरपालिका–९ का कामीले सुस्तमनस्थितिकी भएकी आफ्नै सहोदर दाजुको छोरीलाई करणी गरी फरार भएको प्रहरीको भनाई छ ।प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीका अनुसार फरार भएका नरेशको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments