काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अबदेखि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी गत आइतबार बसको मन्त्रिपरिषद्को बैठकका निर्णयलाई औपचारीक सार्वजनिक गरिएको  छ ।

यस्तै संविधानले आधारभुत रुपमा प्रत्याभुत गरेका मौलिक हक सम्बन्धी कानुनमा जनआन्दोलन सशस्त्र सङ्घर्ष तथा द्वन्द्वपीडित परिवारलालाई विशेष सुविधाको व्यवस्था गरेको खबर पनि गोरखापत्र दैनिकमा छापिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments