काठमाडौं । संविधानले व्यवस्था गरेअनुसार मुलुकको नयाँ संरचनाअनुसार मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो बढेको राजधानी दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

त्यस्तै, ‘द्वन्द्व पीडा’जिते ऐस, हारे जन्मकैद भन्ने शीर्षकको समाचार पनि राजधानी दैनिकको पहिलोे पृष्ठमा छ । सरकारको वायु प्रदुषण नियमन तथा अनुगमन गर्ने निकायले गरेको मापनले राजधानी काठमाडौं प्रदुषणको उच्च जोखिममा रहेको समाचार छ । यसको नियन्त्रणमा सरकार कमजोर भन्ने शीर्षक समाचारलाई पनि राजधानी दैनिकले छापेको छ । त्यस्तै, उपत्यकामा आठ वर्षदेखि ट्राफिक लाइट बन्द शीर्षकमा उपत्यकाभित्रका अधिकांश ट्राफिक लाइट लामो समयदेखि चालु अवस्थामा छैनन् । कतिपय ट्राफिक लाइट आठ वर्षदेखि बन्द छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments