काठमाडौं । मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले गरेको परिक्षणका क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा तोकिएको गुणस्तर भन्दा कम रहेको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments