काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनमा छिन् । सुन्दरीहरुको विश्वव्यापी प्रतियोगितामा सहभागिताका लागि मिस नेपाल खतिवडा त्यहाँ पुगेकी हुन् । खतिवडाले त्यहाँ ६ दिन बिताइसकेकी छिन् । ६ दिन त्यहाँ रहँदा खतिवडाले देशको पहिचान झल्कने प्रस्तुतीहरु दिनुका साथै प्रतिस्पर्धाका बिभिन्न चरणहरुमा पनि सहभागी भइरहेकी छिन् । तस्बिरमा हेरौँ मिस नेपाल श्रृंखला खतिवडाले चीनमा रहँदा बिताएका ६ दिनः

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments