काठमाडौं । जितु नेपालले नयाँ शो सञ्चालन गरेको सबैलाई अवगत नै छ । ‘जिरे खुर्सानी’ बन्द भएपछि दीपाश्री निरौलालाई लिएर सानो पर्दामा फर्किएका जितुको कार्यक्रममा राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राई लगायतका कलाकारहरुको आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।

कार्यक्रमको दोश्रो श्रृंखला प्रसारण भइसक्दा कार्यक्रमको बिषयमा सकारात्मक र नकारात्मक मिश्रित प्रतिक्रिया आईरहेको छ । धेरैले नयाँ सुरुवात गरेको भन्दै तारिफ गरेका छन् भने कतिपयले भारतीय कमेडियन कपिल शर्माको कपी गरेको भन्दै मौलिकपन ल्याउन सुझाव दिएका छन् । एक अन्तर्वार्तामा जितु नेपालले कार्यक्रम कपि भयो भन्नेलाई जवाफ दिएका छन् । यस्तो छ उनको जवाफः

Comments