मेलबर्न । नेपाली हिन्दू समाज अष्ट्रेलियाले अष्ट्रेलियाका बिभिन्न शहरहरुमा शुभ दीपावली,लक्ष्मीपूजा र भाइटीका ग्रहण गर्ने शुभ साइतहरु सार्वजनिक गरेको छ ।

समाजले जारी गरेको अष्ट्रेलिया हिन्दू पञ्चाङ अनुसार मेलबर्नमा लक्ष्मीपूजाको उत्तम साइत नोभेम्वर ७ बुधवार साँझ ८ : ४० बजेदेखि ९ : ५९ बजेसम्म रहेको छ । यस्तै भाइटीकाको उत्तम साइत शुक्रवार ९ नोभेम्वर दिउसो २ :२७ बजेदेखि साँझ ५ :१३ बजेसम्म रहेको छ ।

अन्य शहरहरुको साइत यस प्रकार रहेका छन् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments