काठमाडौं । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले न्यायका लागि दबाब दिन अनशन बस्ने बताउनुभएको छ । आफ्नै निवासमा पत्रकार सम्मेलन गरी तिहार लगत्तै अनशन बस्ने घोषणा गर्नुभएको हो ।

हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा झन पीडा थपिएको बताउनुभयो । उहाँले कात्तिक २५ देखि अनशन बस्ने घाेषणा समेत गर्नुभएकाे हाे । उहाँले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयकाे द्वारमै अनशन बस्ने बताउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments