काठमाडौ । प्रधानमन्त्री के.पी ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधमर आइरहेको छ । उहाँ मंगलबारदेखि बोल्न सक्ने हुनुभएको छ ।

उहाँले भन्नुभयो, “चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु । विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments