काठमाडौं । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।

सेनामा जागिर लगाईदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्य पृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिक माथि ‘काेर्ट मार्सल’ गर्न लागिएको हो ।

कारबाहीका परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना,बाहिनी,शिक्षालय,गण, गुल्मलगाएतमा कार्यरत रहेको आजको कारोबार दैनिकमा खबर छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments