चहलपहल मेलबर्नले ” दशैँ- तिहार बार्बिक्यु पार्टी” आयोजना गर्ने भएको छ | इके माइग्रेसन एजुकेशन संगको सहकार्यमा यहि अक्टोबर १२ मा कोबर्ग लेक रिजर्वमा चहलपहलले बार्बिक्यु पार्टीको आयोजना  गर्न लागेको हो | प्रवेश निशुल्क बार्बिक्यु पार्टीमा निशुल्क सफ्ट ड्रिंक र बार्बिक्युको व्यवस्था गरिएको आयोजकले जनाएको छ | “दशैँ – तिहार बार्बिक्यु पार्टी” को मिडिया पार्टनर हिमालयन कंगारू रहनेछ | बार्बिक्यु पार्टी दिनको २ बजे बाट प्रारम्भ हुने चहलपहलले जनाएको छ |

 

Please follow and like us:

Comments