काठमाडौं । भारत महाराष्ट्रको नासिकमा पत्नीहरुबाट पीडित पुरुषहरुले आफ्नो जिउँदो पत्नीहरुको पिण्डदान गरेका छन् । आईतबार गरिएको पिण्डदानको उदेश्य पत्नीहरुको पिडाको बारेमा आम मानिसमा जानकारी गराउनु हो ।

पिण्ड दिने क्रममा वेदको मन्त्र र पुजाअर्चना पनि गरिएको थियो । यो एक ब्यक्तिले मात्र नभई सम्पूर्ण संथानले गरेको हो । पिण्डदान गर्ने १ सय पतिहरुले सरकारसँग पुरुष आयोग गठन गर्न माग गरेको छ । उनीहरुले पिण्डदान पति–पत्नीको सम्बन्ध टुङ्ग्याउनको लागि गरिएको भनेका छन् । हिन्दु धर्ममा मृत्यु भएका अग्रजहरुको लागि मात्र पिण्डदान गर्ने परम्परा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments