काठमाडौं । नेपाली नागरिकहरुको लागि संयुक्त राष्ट्र संघीय निकाय युएनडिपीले ४२ पदमा जागिर खुलाएको छ ।

यदि तलका कुनै पनि पदपुर्तिबारे तपाईलाई चासो छ र तपाईले पदका लागि चाहिने योग्यताहरु पुरा गर्नुहुन्छ भने, आवेदन दिन युएनडिपीले आवश्यक्ताको सम्बन्धि आजको कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशन गरेर आव्हान गरेको छ ।

युएनडिपीले भनेको छ — युएनडिपी आफ्नो कर्मचारी प्रणालीमा पुर्ण समावेशीता हासिल गर्नका लागि प्रतिबद्ध छ, र योग्यता पुगेका सबै लिंग शारिरिक अपांगता, यौनिकता, संस्कृति, धामिर्क तथा जातिय पुष्ठभुमिका उम्मेदवारलाई आवेदन दिन प्रोतसाहित गर्दछ ।

युएनडिपीको सबै तहमा कर्मचारीहरु संरचनामा लैंगिक समानता सुनिश्चित गर्ने नीति रहेको छ ।

योग्यता पुगेका महिला उम्मेदवरा तथा पिछाडिएका र सामाजिक बहिष्करणमा परेका समुहका उम्मेदवरालाई आवेदन दिनका लागि विशेष युएनडिपीले प्रोत्साहित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments