काठमाडौं । हरिनारायण रौनियार सांसदबाट निलम्बन भएका छन् ।

पप्पु कन्ट्रक्शनविरुद्ध मुद्धा दर्ता भएपछि त्यसका संचालक रौनियारलाई सांसदबाट निलम्बन गरिएको हो ।

पम्पु कन्ट्रक्शनले मुलुकको विभिन्न स्थानमा निर्माणमा अनियमिता गरेपछि त्यस विरुद्ध मुद्धा परेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments