मेलबर्न । अष्ट्रेलियामा नेपाली समुदायका खेल गतिविधिमा निकै स्थापित र चर्चित यति फुटबल क्लवले छैटौं वार्षिक अवार्ड कार्यक्रमको आयोजना गर्नेभएको छ ।

अक्टुबर १४ आइतवारका दिन आयोजना गरिने अवार्ड कार्यक्रममा खेलकुद र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रम अवार्डस नाइट ब्रन्सवीक इष्टमा हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments