काठमाडौं । सुन र हिराबाट बनेको एक जोडी जुत्ता आज दुवईमा सार्वजनिक गरिएको छ । यसको मूल्य १ सय ९६ करोड नेपाली रुपैयाँ अर्थात १७ मिलियन अमेरिकी डलर हो ।

जुत्तालाई दुवईको प्यासन ज्वेलर्सले डिजाएईन गरेको हो । यसलाई बनाउन ९ महिना लागेको थियो ।

यो भन्दा पहिला पनि महंगो जुत्ता बनिसकेको छ । यसभन्दा अघिको जुत्ताको मूल्य १ सय ७४ करोड नेपाली रुपैयाँको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.career-in-aus

Comments

comments