काठमाडौं । उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पुसदेखि निर्माण हुने भएको छ । ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सरकारको योजना छ ।

१६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको सुरुङ मार्गको कुल लम्बाइ २.६८८ किलो मिटर छ । त्यस बाहेक २.४५ किलो मिटर भने सडकको भाग हुनेछ । जापान सरकारको सहयोगमा निर्माण हुने छ । ४० वर्ष सम्म नेपालले जापानलाई ऋण चुक्ता गर्नुपर्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

  • career-in-aus

Comments