काठमाडौं । नेपालबाट जाने कामदारको सबै खर्च मलेसिया बेहोर्ने तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको हाे ।

मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो । मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सहितको सरकारी टोली र मलेसियाली अधिकारीबीचको शुक्रबार भएको छलफलमा ४ महिना अघिदेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments