मेलबर्न । अष्ट्रेलियाको सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो । यस युनिभर्सिटीलाई सामान्य बोलीचालीको भाषामा सीक्यु युनिभर्सिटी भनिन्छ । सन् १९६७ मा स्थापना भएको यो युनिभर्सिटी सन् १९९२ देखि युनिभर्सिटीको रुपमा आएको छ । यस युनिभर्सिटीका कलेजहरु मेलबर्न, सिड्नी, ब्रिसबेन, अडेलेड लगायतका शहरहरुमा रहेका छन् ।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीमा अन्डरग्राजुएट र पोस्टग्राजुएट तहमा सुरु वर्षको शुल्क १३ हजार ५ सय डलर देखि ३० हजार डलर सम्म हुन्छ । शुल्क विषय अनुसार फरक-फरक हुन्छ । अकाउन्टिंग विषयको शुल्क कम हुन्छ भने इञ्जिनियरिङ्ग र स्वास्थ्य क्षेत्रमा बढी शुल्क हुन्छ ।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु :

  • Business, Accounting and Law
  • Creative, Performing and Visual Arts
  • Education and Humanities
  • Engineering and Built Environment
  • Engineering Trades
  • English, Work and Study Preparation
  • Health
  • Information Technology and Digital Media
  • Psychology, Social Work and Community Services
  • Science and Environment
  • Service Industries
  • Transport and Safety Sciences

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments