मेलबर्न । नेपाली समुदायको महान पर्वहरु दशैं,तिहार,म्हःपूजा र छठपर्वको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा शुभकामना कार्यक्रम हुने भएको छ ।

नेपाली जनसम्पर्क समिति मेलबर्नले आगामी अक्टुवर १३ शनिवारका दिन शुभकामना आदनप्रदान कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन सम्पूर्ण मेलबर्नवासी नेपालीहरुलाई जनसम्पर्क समितिले अनुरोध गरेको छ ।

Comments

comments