मेलबर्न । अष्ट्रेलिया कानून विषय अध्ययन गर्न चाहने अन्तराष्ट्रिय विद्यार्थीहरुको हब बन्दैछ । यस विषय अध्यापन गराउने विश्वस्तरीय कलेज र विश्वविद्यालयहरु अष्ट्रेलियामा उपलब्ध छन् । तीमध्ये विभिन्न कारणले उत्कृष्ट ठहर्याइएका ५ विश्वविद्यालयहरुको नाम,उनीहरुको शुल्कबारे तल उल्लेख गरिेको छ ।

१.युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया
ठेगाना : क्राउली वेष्टर्न अष्ट्रेलिया
उपलब्ध कोर्स : १
वार्षिक शुल्क  : २९,६१३
छात्रवृत्ति : १६

२ युनिभर्सिटी अफ मेलबर्न
ठेगाना : पार्क भिल्ला भिक्टोरिया अष्ट्रेलिया
उपलब्ध कोर्स : १
वार्षिक शुल्क : ३७,९०८
छात्रवृत्ति : १८

३ द युनिभर्सिटी अफ सिड्नी
ठेगाना : पार्क भिल्ला भिक्टोरिया अष्ट्रेलिया
उपलब्ध कोर्स :
वार्षिक शुल्क : ४१,०५६
छात्रवृत्ति : १८

४ अष्ट्रेलियन नेशनल युनिभर्सिटी
ठेगाना : क्यानबेरा अष्ट्रेलिया
उपलब्ध कोर्स : २
वार्षिक शुल्क : ३७,१३९
छात्रवृत्ति : १६

५ मोनाश युनिभर्सिटी
ठेगाना : क्लेटन,भिक्टोरिया,अष्ट्रेलिया
उपलब्ध कोर्स : ३
वार्षिक शुल्क : ३६,३६७
छात्रवृत्ति : २२

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments