काठमाडौं । दशैंका लागि अग्रिम बुकिङ टिकट खुलाउने विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । छलफलमा यातायात व्यवसायीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएमात्रै अग्रिम बुकिङ टिकट खुलाउने अडान लिएका कारण वार्ता टुंगोमा नपुगेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले बताउनुभयो ।

व्यवसायीको अडानपछि वार्ता पुनः मंगलबार बस्ने गरी टुंगिएको छ । विभागले जुनसुकै बेला बोलाउने वार्तामा आफूहरु जाने व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments