काठमाडौं । सरकारले पेट्राेलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार ( आज ) देखि खोल्ने भनिएको अग्रीम टिकट बुकिङ नखुलाउने भएको छ ।

महासंघको बिहीबार साँझको बैठकले सरकारले हालैमात्र बढाएको इन्धनको मुल्य बृद्धि फिर्ता नलिएकोले अग्रिम टिकट बुकिङ गर्न नसक्ने निर्णण् गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments