मेलबर्न । अष्ट्रेलियाको डेकिन युनिभर्सिटी सन् १९७४ मा स्थापना भएको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी भिक्टोरिया राज्यमा रहेको छ । यो युनिभर्सिटीको नाम अष्ट्रेलियाका दोस्रो प्रधानमन्त्री अल्फ्रेड डेकिनको नामबाट राखिएको थियो ।

डेकिन युनिभर्सिटीका मूख्य क्याम्पसहरु मेलबर्न र जिलोंगमा रहेका छन् । रिसर्चको क्षेत्रमा यो युनिभर्सिटी तिव्र गतीमा प्रगति गरिरहेका युनिभर्सिटीमा पर्छ । समग्रमा यो युनिभर्सिटी अष्ट्रेलिया उत्कृष्ट बीस युनिभर्सिटी भित्र पर्छ ।

यस युनिभर्सिटीमा विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्ति योजनाहरु रहेका छन् । डेकिन युनिभर्सिटीले प्रदान गर्ने छात्रवृत्ति, अष्ट्रेलियन सरकारले प्रदान गर्ने छात्रवृत्ति, कोसिस छात्रवृत्ति आदि यस युनिभर्सिटीमा पढ्ने विदेशी विद्यार्थीहरुको लागि छुट्टाइएका छात्रवृत्ति योजना हुन् ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु निम्न छन् :

 

  • Business
  • Design
  • Education and teaching
  • Engineering
  • English language courses
  • Environment
  • Food, nutrition and dietetics
  • Health sciences and allied health
  • Humanities, social sciences and languages
  • Information technology
  • Law
  • Media, communication and creative arts
  • Medicine
  • Nursing and midwifery
  • Psychology
  • Sciences
  • Sport

तस्बिर स्रोत

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments