आज वि.सं.२०७१ साल असोज १७ गते। शुक्रबार ।
सन् २०१४ अक्टोबर  ३  तारिख। नेपाल संवत् ११३४ कौलाथ्व।
प्लवङ्ग संवत्सर। दक्षिणायन। शरद ऋतु।
आश्विन शुक्लपक्ष महानवमी उपरान्त  दशमी  तिथि |
विजयादशमी |
 टीकाको साइत—  नेपाली समयमान अनुसार  बिहान ०९:५५ बजे देवी बिसर्जन  । प्रसाद (टीका) ग्रहण गर्न : बिहान १०:१५ बजे उत्तम ।
=====================================================================
राशी राशिफल
1 स्वास्थ्यमा बाधा
2 आम्दानी बढ्ने
3 यात्रामा लाभ
4 काममा अवरोध
5 परिवार सुख
6 ब्यबसायबाट लाभ
7 प्रशंसा बढ्ने
8 रोकिएको काम बन्ने
9 अनाबस्यक खर्च
10 पढाईमा प्रगति
12 आकस्मिक लाभ
12 धर्मकर्ममा मन जानेछ

Comments

comments