काठमाडौं । सर्वोच्व अदालतले अत्यावश्यकीय सेवाअन्तर्गत पर्ने चिकित्सा सेवा ठप्प पार्ने कार्य नगर्न–नगराउन चिकित्साका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

फौजदारी संहिता राखिएको इजालसम्बन्धी प्रावधानमा आपत्ति जनाउँदै चिकित्सकहरुले इमर्जेन्सी बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि परेको रिटमा सुनुवाई गर्दै सर्वोच्वले यस्तो आदेश दिएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

न्यायधीस दिपकराज जोशीको एकल इजालसले सरकार रचिकित्सक संघबिच भएको सम्झौतासमेत यथास्थितिमा राख्न आदेश दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments