काठमाडौं । सप्तरीमा इन्फ्लुएन्जाको प्रकोप देखिएको छ । प्रकोपबाट तीन सर्वसाधारणको ज्यान गएको छ । नयाँ पत्रिकाले समाचार छापेको छ ।

कञ्चनरूप नगरपालिकामा इन्फ्लुएन्जा प्रकोपबाट तीनजनाको मृत्यु भएपछि सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को टोली पुगेर रगतको नमुना संकलनमा जुटेको छ ।

कञ्चनरूप–३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नम्बर–७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत र वडा नम्बर–९ रूपनगरका १४ वर्षीय आमोदकुमार रामको इन्फ्लुएन्जाकै कारण मृत्यु भएको हो । उच्च ज्वरोको प्रकोप देखिएका उनीहरुको नाक र मुखबाट रगत आएर उपचारक्रममै ज्यान गएको थियो । तस्बिर नयाँ पत्रिकाबाट ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments