मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ डिभीनिटि भिक्टोरिया राज्यको मेलबर्न शहरमा रहेको छ । यस युनिभर्सिटीमा आध्यात्म, दर्शन, मेडिटेसन जस्ता विषयहरु पढाइ हुन्छ । यो युनिभर्सिटी भिक्टोरिया राज्यकै दोस्रो पूरानो युनिभर्सिटी हो ।

युनिभर्सिटी अफ डिभीनिटिका अष्ट्रेलियाका अरु सहरहरुमा पनि कलेजहरु रहेका छन् । कोर्स र तह अनुसार पढाइको अवधि एक वर्ष देखि तीन वर्षसम्मको हुन्छ ।

यस युनिभर्सिटीमा पढ्नको लागि पूरा कोर्सको शुल्क कोर्स र तह अनुसार ८ हजार डलर देखि १८ हजार डलर सम्म लाग्छ । पीएचडी तहको लागि भिअने करिब ५२ हजार डलर शुल्क लाग्छ ।

यस युनिभर्सिटीमा पढाइ हुने कोर्सहरु यस प्रकार छन् :

तस्बिर स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments