चितवन । अविरल वर्षात्का कारण मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला, जलवीरे र चारकिलोमा पहिरो जाँदा बिहान १ः२५ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

वर्षात् नरोकिएको र रातको समय भएकाले पहिरो हटाउन समस्या भएपछि यात्रु बाटोमै अलपत्र परेका छन् । यात्रु पहिरोको जोखिममा पनि छन् ।

चितवन प्रशासनले पहिरो हटाउने प्रयास भइरहेको बताउँदै वैकल्पिक मार्ग प्रयोग गर्न र अलपत्र परेका यात्रुलाई सुरक्षित रहन अपिल गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments