काठमाडौं । शहरमा विषाक्त पुतलीको संख्या बढेको छ । ‘ग्याजालिना मोथ’ प्रजातिको विषाक्त पुतलीले आँखा संक्रमण गराउने सम्भावना हुन्छ भने यही पुतलीका कारण नेपालमा आँखा संक्रमितको संख्या हरेक वर्ष थपिँदै गएको समाचार नेपाल समाचारपत्रले छापेको छ ।

ग्याजालिनाको रौं आँखाका लागि जटिल समस्या बनेको र नेपालका लागि ठूलै चुनौती बन्न थालेको पाइएको छ । ग्याजालिनाको पुच्छरको टुप्पोमा रहने पहेँलो रङ मिश्रित रौं नै आँखाका लागि विषाक्त भएको पुतलीविज्ञ डा.भैया खनाल बताउनुहुन्छ । काठमाडौंका टिचिङ अस्पताल, आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान गौशालामा यस्ता बिरामीको संख्या वर्षेनी बढ्नुमा विषाक्त पुतलीकै कारण रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments