मेलबर्न । युनिभर्सिटी अफ न्यु इङ्गल्याण्ड अष्ट्रेलियाको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी मूख्य क्याम्पस न्यु साउथ व्ह्लेस राज्यको अर्मीडेलमा रहेको छ ।

युनिभर्सिटी अफ इङ्गल्याण्डमा विदेशी विद्यार्थीहरुको लागि छात्रवृत्तिको अवसर समेत रहेको छ । यस युनिभर्सिटीमा पढ्ने अन्डरग्राजुएट, पोस्ट ग्राजुएट र रिसर्च तहका विद्यार्थीको लागि विभिन्न सरकारी, गैरसरकारी छात्रवृत्ति योजना सहित विभिन्न पुरस्कार योजनाहरु समेत रहेका छन् ।
यस युनिभर्सिटीमा पढ्नको लागि तोकिएको वार्षिक शुल्क न्युनतम २५ हजार डलर देखि अधिकतम ३२ हजार डलर सम्म रहेको छ ।

यस युनिभर्सिटीमा उपलब्ध कोर्सहरु यस प्रकार छन् :

Accounting and Finance
Agriculture and Rural Sciences
Animal Sciences
Arts
Biological Sciences
Economics and Marketing
Education and Teaching
Classics, History, Philosophy, and Studies in Religion
Health, Human Biology, Medicine
Languages and Culture
Law and Criminology
Management and Administration
Maths, Computing and IT
Psychology and Mental Health
Physical Sciences
Social Sciences

स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments