काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसीप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तान भिडिरहेका छन् ।

पहिलो हाफसम्म १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएको छ ।

नेपालका स्ट्राइकर विमल घर्तीमगरले ८१ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

Comments

comments