काठमाडौं। नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् ।

नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।

ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments