मेलबर्न । अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यु क्यासल सन् १९६५ मा स्थापना भएको पब्लिक युनिभर्सिटी हो । यो युनिभर्सिटी न्यु साउथ व्ह्लेसको न्यु क्यासलमा रहेको छ । यसलाई न्यु क्यासल युनिभर्सिटी पनि भनिन्छ । यो युनिभर्सिटी ‘युनिभर्सिटीज अष्ट्रेलिया’ को सदस्य हो ।

युनिभर्सिटी अफ न्यु क्यासल अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सूचीमा दशौँ स्थानमा आउँछ भने विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा २ सय १४ स्थानमा आउँछ । यस युनिभर्सिटीले सीआरसीसी एसिया र द इन्टर्न ग्रुपसंग सहकार्य गरेको छ । जसले गर्दा, यस युनिभर्सिटीले आफ्ना विद्यार्थीहरुलाई विश्वका विभिन्न ठाउँमा इन्टर्नशिपको लागि पठाउने गर्छ ।

युनिभर्सिटी अफ न्यु क्यासलमा उपलब्ध कोर्सहरु :

विदेशी विद्यार्थीहरुका लागि छात्रवृत्तिको सुविधा समेत रहेको यस युनिभर्सिटीको पढाइ शुल्क बारे थाहा पाउन तल दिइएका लिंकमा क्लिक गर्नुहोस् :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments